काँग्रेस द्वारा १८ बागी-विद्रोहीको निलम्बन फुकुवा, जगन्नाथ पौडेल कारबाहीमै
चितवन । नेपाली काँग्रेसले चितवनका बागी–विद्रोही नेताहरूको निलम्बन फुकुवा गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले मङ्गलवार जिल्ला कार्य समितिलाई पत्र लेखी १८ जना विद्रोही नेतालाई कारबाही फुकुवा भएको जानकारी...