व्यवसाय सञ्चालन अनुमति पाएको १० वर्ष नभई आइपिओ निष्कासन गर्न नपाइने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले व्यवसाय सञ्चालनको अनुमति अवधि १० वर्षभन्दा कम भएका कम्पनीहरूलाई आइपिओ निष्कासन गर्न नदिने भएको छ । बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’...