‘राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण काँग्रेसलाई स्वीकार्य छैन’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली काँग्रेसलाई स्वीकार्य नभएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक...