विद्यालय शिक्षा ऐनबारे असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आन्दोलन कार्यक्रम घोषणा गरेको छ। महासङ्घले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आइतबार एक प्रेस विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको...