श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ। महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ। सामाजिक विकास, पूर्वाधार निर्माण,...