सीआईबीद्वारा काँग्रेस सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । ‘नेपालको संविधान २०७२ को धारा १०३...