इलेक्ट्रोनिक ट्याक्सीतर्फको यात्रा थाल्न व्यवसायीलाई मन्त्री ज्वालाको आग्रह
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलेक्ट्रोनिक ट्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरूलाई आग्रह गरेका छन्। मन्त्री ज्वालालाई भेट्न ट्याक्सी व्यवसायी सिंहदरवार...