अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकी काजललाई रजत पदक
काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् । १३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौँ दाइजन एमबीसी...