परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद आज अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन मन्त्री साउद मंगलबार अजरबैजानको बाकु जान लागेका हुन्। अजरबैजानको बाकुमा यही असार १८ देखि...