सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको आग्रह
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रले सोमबार सूचना जारी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा...