राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित भएको छ। प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक पेस गरेका थिए। राष्ट्रिय सभा...