नेपाली कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बिहान ११ बजेदेखि बस्दैछ । हिजो बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा...