प्रधानमन्त्रीले दिए बाढी पहिरोले मानवीय क्षति पुगेकालाई राहतको उचित व्यवस्था मिलाउन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी, पहिरोबाट मानवीय क्षति पुगेका र घरबारबिहीन बनेका परिवारलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार सिंहदरवारमा आयोजित विपद् जोखिम...