कानुन व्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस नगर्ने
काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज (सोमबार)देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । गत असार १३ गते जिल्ला...