विद्यार्थीलाई ४५ प्रतिशत छुट कार्यान्वयन गर्न सिडिओलाई एकहप्ते अल्टिमेटम
काठमाडौँ। अनेरास्ववियु कास्की जिल्ला कमिटीले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीलाई एकहप्ते अल्टिमेटम दिएको छ । कास्की जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा विद्यार्थी...