विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन : प्रभु साह
काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको...