माओवादी केन्द्रद्वारा बजेटको पक्षमा मतदान गर्न ह्विप जारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले बुधबार (भोलि)को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । प्रमुख सचेतक हितराज पाण्डेले भोलि बजेट निणयार्थ पेस हुने भन्दै बैठकमा उपस्थित...