२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३४८ वटा कानुन र ३१७ वटा नियमावली कार्यान्वयनमा

अ+ अ-

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले हाल मुलुकमा ३४८ वटा संघीय कानुन कार्यान्वयनमा आएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले ३४८ वटा कानुन र ३१७ वटा नियमावली रहेको बताएका हुन् ।

मन्त्री गुरुङले शान्ति प्रक्रियाको कामलाई छिटोभन्दा छिटो टुङ्ग्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा छलफल क्रममा रहेको पनि जानकारी गराएका छन् ।

‘उक्त विधेयक छिटो पारित भएमा शान्ति प्रक्रिया अन्तिम चरणलाई टुङ्ग्याउन सकिनेछ । शान्ति प्रक्रियालाई टुङ्ग्याइ लामो समयदेखि न्यायको प्रतिक्षमा रहेका द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्न चाहन्छु’, मन्त्री गुरुङले जवाफ दिने क्रममा भने, ‘शान्ति प्रक्रियाका लागि ३१ करोड ४४ लाख बजेट छुट्याएको छ ।’