साउनदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउन १ देखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाइने भएको छ । मेयर बालेन्द्र साहले बुधबार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम...