पार्टीको केन्द्रीय कार्यालय सार्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सार्दैछ । बिहीबार पार्टी स्थापना दिवसका अवरमा रास्वपाले कार्यालय सार्ने भएको हो । अहिले बसुन्धारामा कार्यालय रहेको छ । सो पार्टीले...