डेढ करोडभन्दा बढीको अवैध कपडासहित दुई भारतीय पक्राउ
काठमाडौँ । मकवानपुर प्रहरीले हेटौँडाबाट करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले हेटौँडा-१५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित भारतीय नागरिकलाई नियन्त्रणमा...