उडिरहेको जहाजभित्र भिडियो बनाउने बुद्ध एयरका पाइलटलाई कारबाही
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र फोटो र भिडियो खिच्ने बुद्ध एयरका पाइलटलाई कारबाही गरेको छ । तीन दिनअघि प्राधिकरणमा उजुरी परेपछि अर्को सूचना नआउन्जेलसम्मका लागि ती पाइलटलाई...