निक्षेपको ब्याजमा १ प्रतिशत कर बढाउँदा ३ अर्ब बढी राजस्व सङ्कलन हुने
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०-८१ देखि सर्वसाधारणले बैंकमा राखेको निक्षेपबाट पाउने ब्याज एक प्रतिशत बढाउँदा थप ३ अर्ब राजस्व सङ्कलन हुने भएको छ । यसअघि सर्वसाधारणको निक्षेपमा ५...