सुर्ती, गुट्खा प्लास्टिकमा प्याकिङ गर्न रोक
काठमाडौँ। सरकारले २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लास्टिक प्रयोग गर्न नपाउने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष...