कार्य सम्पादनमा पहिलो बन्यो भरतपुर महानगर
काठमाडौँ । बागमती प्रदेशका ३ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा भरतपुर महानगरपालिका पहिलो भएको छ । कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको भरतपुरले सङ्घ सरकारबाट ६१ लाख रुपैयाँ अनुदान प्राप्त गर्दा ललितपुरले ४९...