तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय
काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठान विश्वविद्यालयमा परिणत हुने भएको छ । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गरेको हो । “सरकारकी...