सन्दीपको मुद्दामा पीडितको जन्मदर्ताको सक्कल फाइल मगाउन आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ। न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको...