वडाध्यक्षले मागे शिक्षा शाखा प्रमुखको राजीनामा
काठमाडौँ । गोरखा नगरपालिकाका वडाध्यक्षहरूले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काको राजीनामा मागेका छन् । उनको कार्यशैलीको आलोचना गर्दै आधा दर्जन वडाध्यक्षहरूले तत्काल राजीनामाको माग गरेका हुन् । खड्काले स्थानीय...