कर्मचारी व्यवस्थापनमा कठोर बनेर काम गर्छु : स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि कठोर भएर काम गर्ने बताएका छन् । बुधबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै यस्तो दाबी गरेका हुन् । उनले करार नियुक्ति...