आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु हुने
काठमाडौँ । संसदमा आजदेखि तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेअनुसार आज सोमबारबाट प्रि-बजेटका बारेमा छलफल हुने भएको...