परराष्ट्र मन्त्री साउँद शुक्रबार बंगलादेश जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद भोलि (शुक्रबार) बंगलादेश जाँदै छन् । बुधबार बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउँद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन भोलि बङ्गलादेशको राजधानी ढाका जान लागेका...