विधायन समिति सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचना अनुसार विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन वैशाख २५ गते...