शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीलाई समेत कारबाही गर्नुपर्ने बताएका छन् । पूर्व मन्त्रीसमेत रहेका चौधरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर...