अब मौद्रिक नीति खुकुलो गर्न ढिलाइ गर्नुहुँदैन : अर्थमन्त्री
काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो गर्न अब ढिलाइ गर्नु नहुने बताएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको...