प्रधानमन्त्रीलाई भारत भ्रमणका लागी मोदीले पठाए निम्तो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत भ्रमणका लागी प्रधानमन्त्री प्रचण्डलाई निम्तो पठाएका हुन्...