२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सांसद श्रेष्ठद्वारा राजनीतिक दलका भातृ संगठनविरुद्ध विद्रोहको चेतावनी 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भातृ सङ्गठन विरुद्ध विद्रोहको चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँ-८ बाट निर्वाचित रास्वपा सांसद श्रेष्ठले दलहरूलाई आफ्ना भातृ सङ्गठनलाई विद्यालय क्षेत्रमा गतिविधि नगर्न सुझाउन सुझाव समेत दिए । 

“प्रचलित शिक्षा ऐन र नियमावली विपरीत राजनीतिक दल र भातृ सङ्गठनका गतिविधि गरेको भन्ने कुराको हामीलाई ध्यानाकर्षण ध्यानाकर्षण भएको छ । हामी निर्वाचित भएको क्षेत्रका विद्यालयमा झण्डाहरूसहित कार्यक्रम गरेको गुनासो आएको छ र त्यसलाई रोक्न खोज्दा अभद्र व्यवहार गरेको भन्ने सुन्नमा आएको छ,” श्रेष्ठले भने, “म विद्यार्थीहरूको भविष्यमा खेलवाड गर्न पाइँदैन भनेर सबै राजनीतिक दलहरुलाई निवेदन गर्न चाहन्छु । सँगसँगै माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए त्यहाँ पनि विद्रोह हुने चेतावनी दिन चाहन्छु ।” 

उनले भातृ सङ्गठनहरूलाई मर्यादित गतिविधिका लागि सम्झाउन राजनीतिक दलहरूलाई आग्रह गरेका थिए ।