आजबाट रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु
काठमाडौँ । रातोमत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ। मत्स्येन्द्रनाथको रथयात्राको...