रक्षामन्त्री खड्काद्वारा जङ्गी अड्डाको निरीक्षण भ्रमण
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी,...