मधेस सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्यो : मनिष झा
काठमाडौँ । मधेस प्रदेश सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको रास्वपा सांसद मनिष झाले बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रदेश सरकार बारा...