भौतिक पूर्वाधार राज्यमन्त्री चपाईंले लिइन् शपथ
काठमाडौँ । नव नियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएकी छन् । राज्यमन्त्री चपाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट शपथ लिएकी हुन् । प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत...