सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गर्न सिफारिस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्नका लागि भन्दै...