प्रचण्डको बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएँ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डप्रति सङ्केत गर्दै मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएको टिप्पणी गरेका छन्। आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै...