राहुल गान्धीलाई सरकारी निवास खाली गर्न नोटिस
काठमाडौँ । भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न भनेको छ। लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरेको...