नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए शपथ
काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको आज (सोमबार) पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्...