काठमाडौँ महानगरद्वारा कम्पोस्ट मल बनाउने कार्य विस्तार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोस्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेसनमा एक स्थानबाट मात्रै कुहिने फोहरबाट मल बनाउन...