‘संसद् विघटन स्वेच्छा होइन, संवैधानिक बाध्यता हो’
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन् । बिहीबार काठमाडौँमा एमाले निकट अनेरास्ववियुले आयोजना गरेको कानुनका विद्यार्थीसँग केपी ओली विषयक कार्यक्रममा...