नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाले दिए बधाई
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्। राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भए लगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्, ‘राष्ट्रपतिमा...