राष्ट्रपति निर्वाचनमा राप्रपाभित्र तटस्थ बस्न दबाब
काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा...