काँग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतबारे छलफल गर्न बैठक बोलाएको हो । बैठक आइतबार बिहान साढे १०...