१९ फाल्गुन २०७९, शुक्रबार
स्ववियू निर्वाचन प्रक्रिया आजदेखि
काठमाडौँ । स्ववियू निर्वाचनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । आगामी चैत ५ गतेका लागि निर्धारण गरिएको चुनावमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज ३ बजेसम्ममा दर्ता गरिसक्नुपर्नेछ । निर्वाचन देशभरिका...